महिला प्रहरीलाई बाल अधिकार विषयक २ दिने तालिम

बाग्लुङ –धौलागिरीका ३ जिल्लाका महिला प्रहरीको लागी बाल अधिकार विषयक २ दिने तालिम बागलुङमा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशन बागलुङ र संघिय प्रहरी इकाई कार्यलय बागलुङको सहकार्यमा तालिम सम्पन्न भएको थियो । समावेशी शिक्षा प्रवद्र्धन परियोजना अन्र्तगत आयोति तालिममा बागलुङ,पर्वत र म्याग्दीका २४ जना महिला प्रहरीको सहभागिता … Continue reading महिला प्रहरीलाई बाल अधिकार विषयक २ दिने तालिम